दफा १०
इजाजतपत्र रद्द गर्न सक्ने
दफा ९ को "उपदफा (३) बमोजिम दिइएको इजाजतपत्र विभागले देहायको अवस्थामा रद्द गर्न सक्नेछः-
(क) इजाजतपत्रमा तोकिएको शर्त तथा बन्देज उल्लङ्घन भएको पाइएमा
(ख) सार्बजनिक हित विपरीत हुने देखिएमा ।
(ग) अन्त:शुल्क नतिरेमा
(घ) इजाजतपत्रवाला संस्था विघटन भएमा वा इजाजतपत्रवालाले आफ्नो इजाजतपत्र रद्द गर्न निवेदन दिएमा
(ङ) दफा ९ बमोजिम नवीकरण नगराएमा ।

अन्तःशुल्क ऐन, २०५८